पूर्व मुमाबडामहारानी शाहको स्वास्थ्य अवस्था स्थिर, हाइ केयरमा उपचार हुदैँ
मेरोन्यूज
२०८१ कार्तिक २० गते २०:५३

काठमाडौँ। अचानक अस्वस्थ भई अस्पताल भर्ना गरिएकी पूर्व मुमा बडामहारानी रत्न राज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उनलाई हाइ केयर युनिटमा उपचार थालिएको छ।
उपचारका क्रममा उनलाई निमोनिया देखिएपछि हाइ कियर युनिटमा सारिएको हो।
९७ वर्षिया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
शाहको उपचारमा अस्पतालका कार्डियोलोजिस्ट डाक्टर यादव भट्टसहितको टोली खटिएको छ।
रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्।
सम्बन्धित











राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया