सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक
मेरोन्यूज
२०८१ कार्तिक २३ गते १२:४५

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ ।
गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली, शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ । गीतलाई ओएस आर डिजिटल युटुब च्यानलले सार्वजनिक गरेको हो ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया