कोरोना विरुद्धको दोस्रो डोज – आज छुटेकाले ११ गतेसम्म लगाउन पाउने
मेरोन्यूज
२०७८ वैशाख ७ गते १५:३७

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप आजदेखि दिन सुरु गरेको छ । पहिलो डोज खोप लगाएको मितिअनुसार खोप तालिका निर्धारण गरिएको छ ।
तोकेकै दिन खोप लिन छुटेकाहरुले अर्को दिन पहिले लगाएकैै केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले जनाएको छ ।
शाखाका प्रमुख डा. झलक शर्मा गौतमले काठमाडौं उपत्यकाका तीन जिल्लामा आफ्नो तालिकाअनुसार छुटेकाहरुले ११ गतेसम्म खोप लिन पाउने बताए । सकेसम्म खोप लिने मिति तोकेको दिन नै लगाउँन उनको सुझाब छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया