झिनो अंकले उकालो लाग्यो नेप्से
मेरोन्यूज
२०७८ वैशाख ७ गते १६:१५

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार २ दशमलब ६८ अंकले उकालो लागेको छ ।
बजार परिसुचक हिजो सोमबारको तुलनामा शुन्य दशमलब १ प्रतिशतले बढेर २ हजार ६ सय ६४ दशमलब ६१ बिन्दुमा पुगेको छ । कारोबार भएका २ सय १६ कम्पनीको ६६ हजार ७ सय ९३ कारोबारबाट ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६ सय ४० रुपैयाँ बराबरका १ करोड २३ लाख ६९ हजार ५ सय १ कित्ता शेयर खरिदबिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सबैभन्दा बढी जीवन बिमा समुहको उपसुचक ५३ दशमलब ९८ अंकले उकालो लागेको छ । यस्तै सबैभन्दा बढी निर्जीबन बीमा समुहको उपसुचक २४ दशमलब ३९ अंकले घटको छ ।
सम्बन्धित

















स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
Nearly 20 killed in militant attacks in NW Pakistan
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
Two killed in road accident
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया