सलमान-शाहरुखपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहलाई पनि ज्यान मार्ने धम्की
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १५:३९

काठमाडौं। भोजपुरी अभिनेत्री अक्षरा सिंहलाई ज्यानमार्ने धम्की आएको छ ।
एक अज्ञात व्यक्तीले फोन गरेर ५० लाख मागेको र नदिएमा मार्ने धम्की दिएको अभिनेत्रीले बताएकी छन् ।
अभिनेत्रीका अनुसार नोभेम्बर ११ मा अबेर राती एक अपरिचित नम्बरबाट उनलाई कल आएको थियो । दुई पटक कल गरेर आफुलाई धम्की दिएको उनले बताइन् ।
यस विषयमा अक्षराको तर्फबाट पटनाको दानापुर प्रहरी चौकीमा उजुरी परेको छ । अनुसन्धान पुष्टि भएपछि एफआइआर दर्ता गरिने प्रहरीले बताएको छ ।
यसअघि बलिउड अभिनेता सलमान खान र शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएकाे थियाे । धम्की आएयता सलमानको सुरक्षा बढाइएको छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया