धनगढीमा अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
मेरोन्यूज
२०८१ कार्तिक २९ गते १०:४२

धनगढी । धनगढीमा प्रहरीले ३६ किलो लागू औषध बरामद गरेको छ ।
हिजाे करिब १२ बजेको समयमा प्रहरी चौकी त्रिनगर र सशस्त्र सिमा सुरक्षा बल त्रिनगर, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, डोके बजार क्षेत्र स्थित शंका लागि चेकजाँच गर्दा साे लागू औषध बरामद भएकाे हाे ।
जिल्ला कैलाली, धनगढी उ।म।न।पा। ३ बडारा बस्ने १७ बर्षिय किशोरीलाई ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यालय धनगडिले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।
सम्बन्धित
















Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया