सोमबार, वैशाख १५, २०८२

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

मेरोन्यूज २०८१ कार्तिक ३० गते १४:२१

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो । 

उनलाई  यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया