सोमबार, चैत ९, २०८२

गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

मेरोन्यूज २०८१ कार्तिक ३० गते १४:३४

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमण गरेर बनाइएका संरचना हटाएको छ। चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचनामा शुक्रबार महानगरपालिकाले डोजर चलाएको हो। 

Advertisement
nepal life insurencenepal life insurence

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ। 

सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो। 

प्रतिक्रिया