कीर्तिपुरको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
मेरोन्यूज
२०८१ मंसिर १ गते १९:१३

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेसको बागमती प्रदेश संसदीय समितिको बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको हो।
डंगोल करिब १५ वर्षदेखि कीर्तिपुर कांग्रेस नगर समिति सभापति छन्। उपनिर्वाचनका लागि भोलि (आइतबार) उम्मेदवारी दर्ता हुनेछ।
सम्बन्धित

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचन १९ दिन बाँकीः अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
प्रतिक्रिया