रास्वपाले कीर्तिपुर प्रमुखमा उमेदवारी नदिने
मेरोन्यूज
२०८१ मंसिर २ गते १३:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिका प्रमुखमा उमेदवारी नदिने भएको छ ।
रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका प्रमुखमा उमेदवारी नदिने बताए । त्यहाँ कसलाई भोट दिने भन्ने छलफल भइरहेको उनले जानकारी दिए ।
काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उमेदवार बनाउने भएको छ ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार (आज) उमेदवारी दर्ताको कार्यक्रम भइरहेको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया