रास्वपाले ४२ मध्ये २६ पालिकामा दियो उम्मेदवारी
मेरोन्यूज
२०८१ मंसिर २ गते १९:५३

काठमाडौं । यही मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २६ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ ।
देशका विभिन्न ४२ वटा स्थानीय तहमा उपनिर्वाचन हुन लागेको भएपनि २६ वटा स्थानीय तहमा रास्वपाले उम्मेदवारी दिएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समित संयोजक गणेश पराजुलीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा भने उम्मेदवारी दर्ता गराएको छैन ।
काठमाडौं १६ नम्बर वडाको वडाध्यक्षमा रोजिना श्रेष्ठलाई रास्वपाले उम्मेदवा।र बनाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार नविन कुमार खवासलाई बनाएको छ ।

सम्बन्धित









बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
प्रतिक्रिया