चलचित्र ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनको लागि काठमाडौं आइपुगे भारतीय अभिनेता प्रदीप रावत
मेरोन्यूज
२०८१ मंसिर २ गते २१:३८

काठमाडौं । गत कार्तिक ३० गतेदेखी रिलिज भएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनको लागि भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् । श्रीमती एवं साउथ अभिनेत्री समेत रहेकी कल्याणीको साथ रावत आइतबार नेपाल आइपुगेका हुन् ।
उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमानस्थलमा पत्रकारहरुसंग संवाद गर्दै अभिनेता रावतले आफू अभिनित फिल्मले नेपालमा राम्रो पर्फमेन्स गरेको कुरामा आफू खुसी व्यक्त गरे ।
चारदिन काठमाडौं बसाइमा उनीहरु पत्रकार सम्मेलन,मिडिया अन्तर्वार्तादेखि हल भिजिटसम्मका कार्यक्रममा सहभागि हुने बताइएको छ ।
सम्बन्धित
















उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया