४९ उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित
मेरोन्यूज
२०८१ मंसिर ३ गते १८:४८

काठमाडौं । लोक सेवा आयोगले ४९ पदमा राजपत्रांकित द्धितिय श्रेणी उपसचिवका लागि बढुवाको सूचना तथा विज्ञापनको प्रक्रिया स्थगित गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै उच्च अदालत पाटनबाट कात्तिक १४ मा भएको आदेश कार्यान्वयनका लागि आयोगबाट गत असोज ३० मा प्रकाशित इन्जिनियरिङ सवातर्फ उपसचिव वा सो सरहको पदमा बढुवा सूचना तथा आन्तरिक प्रतिस्पर्धा तर्फको विज्ञापनको दरखास्त संकलन समेतका काम स्थगित गरिएको जनाएको हो ।
जसअनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ ।
सम्बन्धित
















HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया