आजबाट यी दुई नेपाली चलचित्र प्रदर्शनमा
मेरोन्यूज
२०८१ मंसिर ७ गते १०:५५

काठमाडौँ । आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।
शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ प्रदर्शनमा आएका हुन्।
‘तेल भिसा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । ‘तेल भिसा’मा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ ।
यो चलचित्र अमेरिका र नेपालमा छायांकन गरिएको छ । यो चलचित्रले विशेषगरी प्रवासका नेपालीको कथा भन्छ।
यस्तै, घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’मा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी र तुलसी क्षेत्रीको अभिनय छ।
यो चलचित्रले नेपाली समाजको अन्धविश्वास बोक्सी कुप्रथाविरुद्धको कथा भन्छ।
सम्बन्धित
















चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया