सीईडीबी हाइड्रोपावरले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने
मेरोन्यूज
२०७८ वैशाख ८ गते १५:३३

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) दिने भएको छ ।
उक्त कम्पनीले बैशाख १७ गतेदखि २१ सम्म रु १ सय रुपैँयाका दरले २५ लाख १८ हजार २ सय ३० कित्ता शेयर बिक्रि गर्ने जनाएको छ । कम्पनीले ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशत शेयर जारी गर्न लागेको छ ।
कम्पनीले ५० हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीलाई, १ लाख २५ हजार ९ सय ११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको जनाएको छ ।
कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।
सम्बन्धित

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
क्रिकेटर करण केसीले गरे बिहे
प्रतिक्रिया