कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
मेरोन्यूज
२०८१ मंसिर ९ गते १४:१७

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनयन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।
उनलाई पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम कोषाध्यक्ष बनाइएको हो । कांग्रेसमा केन्द्रीय समिति सदस्यलाई कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ ।
सम्बन्धित
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया