मन्त्रिपरिषद् बैठक बस्दै
मेरोन्यूज
२०८१ मंसिर १० गते १३:४९

काठमाडौं। मन्त्रिपरिषद्काे बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय, सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।
बैठक साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया