राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मेरोन्यूज
२०८१ मंसिर १० गते २१:१४

महेन्द्रनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन आज मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरेको छ ।
प्रतिवेदन बुझाउँदै प्रदेश प्रमुख भण्डारीसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रतिवेदनको सारांश जानकारी गराए ।
आयोगको तर्फबाट सहसचिव होमनाथ पौडेल, उपसचिव तिलक खड्का, शाखा अधिकृत दीपेन्द्र शाही र प्रमोद सिम्खडाको उपस्थिति रहेको थियो । प्रतिवेदन बुझ्दै मधेस प्रदेश प्रमुख भण्डारीले धन्यवाद दिए ।
सम्बन्धित











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया