सरकारको सहमतिबिनै व्यवसायीले भाडा बढाए, बढी भाडा उठाउन महासंघको सर्कुलर
मेरोन्यूज
२०७८ वैशाख ८ गते २१:००

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै सरकारकाे सहमति बिनै सवारी भाडा वृद्धि गरेको छ ।
महासंघले लामो दूरीमा २० प्रतिशत, मध्यम दूरीमा २५ प्रतिशत र छोटो तथा शहरी रुटमा ५० प्रतिशत भाडा समायोजन गरी लिन सबै व्यवसायीलाई सर्कुलर गरेको छ ।


सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया