डडेलधुरा र पाल्पा जिल्ला प्रशासन बने सर्वोत्कृष्ट
मेरोन्यूज
२०८१ मंसिर १२ गते २२:१६

काठमाडौं । आर्थिक वर्ष २०८१/८२को प्रथम चाैमासिकमा डडेल्धुरा र पाल्पा जिल्ला प्रशासन कार्यालय सर्वाेत्कृष्ट बन्न सफल भएकाे छ ।
डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी चाेमेन्द्र न्याैपाने र पाल्पामा ताेयनारायण सुवेदी रहेका छन् ।
२९.५ पुर्णाङ्कमा २९.०७५ प्राताङ्क प्राप्त गर्दै डडेल्धुरा र पाल्पा सर्वाेत्कृष्ट बन्न सफल भएका हुन् ।
यस्तै २९.०६५ अङ्क प्राप्तगरि मकवानपुर दाेस्राे र २९.६२ अङ्कप्राप्तगरि पर्वत जिल्ला प्रशासन कार्यालय तेस्राे भएकाे छ ।
मन्त्रालयले ताेकेकाे जिम्मेवारी र प्रशासन कार्यालयकाे कार्यविवरणका आधारमा जिल्ला श्रेणी विभाजन गरिएको हाे । गृहमन्त्रालयका सचिव गाेकर्णमणी दुवाडीले जारी गरेकाे विवरणमा जिल्लागत श्रेणी तालिका निर्धारण गरिएको हाे ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया