मन्त्रिपरिषद् बैठक सिंहदरबारमा
मेरोन्यूज
२०८१ मंसिर १३ गते १८:२९

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य भइरहेका बेला यस बैठकलाई महत्त्वका साथ हेरिएको छ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली १७–२० मंसिरमा बेइजिङ प्रस्थान गर्दैछन्।
प्रधानमन्त्रीको भ्रमणको तयारीकै लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आजै चीन प्रस्थान गरेकी छन्।
चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनालाई लिएर सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुरा मिलिरहेको छैन।
दुई दलबीच साझा धारणा बनाउन संयुक्त कार्यदलले पनि काम गरिरहेको छ। उक्त कार्यदलमा बीआरआई कार्यान्वयन योजनाको सट्टा ‘फ्रेमवर्क एग्रिमेन्ट’का लागि गृहकार्य भइरहेको छ।
सम्बन्धित
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया