शनिबार, चैत ७, २०८२

दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना

मेरोन्यूज २०८१ मंसिर १३ गते २०:०१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले बताए ।

प्रतिक्रिया