अछाममा असईले आफैँमाथि चलाए गोली
मेरोन्यूज
२०८१ मंसिर १४ गते १५:५७

काठमाडौं । अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत असई किसनबहादुर चन्दले आफैँमाथि गोली चलाएका छन् । आफैँले चलाएको गोलीबाट गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
उनले बिहीबार राति आफूले बोकेको बन्दुकले छातीको माथिल्लो भागमा गोलीएका थिए ।
घटनाबारे प्रहरीले अनुसधान गरिरहेको जनाएको छ ।
सम्बन्धित
















अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रतिक्रिया