नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मेरोन्यूज
२०८१ मंसिर १४ गते २१:३०

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वसदस्य शिखर धवनले एनपीएल र नेपाली खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन्।
एनपीएल खेल्न शुक्रबार काठमाडौं आइपुगेका शिखर धवनले त्रिवि विमानस्थलमा पत्रकारसँग आफू नेपाली क्रिकेटरसँग खेल्न उत्साहित रहेको बताएका हुन्।
नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा राम्रो गरिरहेको उनको प्रतिक्रिया थियो। अन्तरराष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको विश्वास छ। एनपीएलमा शिखर कर्णाली याक्सबाट खेल्ने छन्।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया