१२ हजार स्क्रिनमा रिलिज हुँदै पुष्पा-२, यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अनुमान
मेरोन्यूज
२०८१ मंसिर १६ गते १२:०७

मुम्बई। डिसेम्बर ५ बाट हलमा रिलिज हुन लागेको ‘पुष्पा २ द रुल’ रिलिज हुन चार दिन बाँकी छ ।
फिल्मले प्रि थिएटरमा रिलिजसँगै एक हजार करोड कमाएको खबर छ । जहाँ पहिलो दिनको ओपनिङ १०० देखि २०० करोड भारु अनुमान गरिएको छ ।
फिल्म अब रिलिज हुनुअघि ओटीटी रिलिजको अपडेट पनि आएको छ।
स्ट्रिमिङ अपडेट्सको एक्स पेजमा सेयर गरिएको पोष्टमा लेखिएको छ, ‘पुष्पा २ द रुल’ डिजिटल अधिकार नेटफ्लिक्सले थियटर रिलिजपछि अधिग्रहण गरेको छ, तेलुगु, तमिल, कन्नड, मलयालम र हिन्दीमा।’
विश्वव्यापी १२ हजार स्क्रिनमा रिलिज हुन लागेको ‘पुष्पा २’ यस वर्षकै सबैभन्दा ठूलो फिल्म बन्ने अपेक्षा गरिएको छ ।
फिल्मको अग्रिम टिकट बुकिङ नोभेम्बर ३० बाट सुरु भएको छ ।
सम्बन्धित













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया