बंगलादेशलाई नेपालले दियो १४२ रनको लक्ष्य
मेरोन्यूज
२०८१ मंसिर १६ गते १४:२०

काठमाडौं । यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको हो।
ओपनर आकाश त्रिपाठीले बनाएको ४३ रन बनाएका थिए। उनले ७७ बलमा ५ चौका प्रहार गरे।
यस्तै उत्तम थापा मगरले २९ रन बनाए । अविशेक तिवारीले २९ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर छुन सकेनन्।
बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया