रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयी
मेरोन्यूज
२०८१ मंसिर १७ गते ६:१८

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् ।
यो वडामा यसअघि कांग्रेसले जितेको थियो । जहाँ अहिले कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए ।
सम्बन्धित
















चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया