कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मेरोन्यूज
२०८१ मंसिर १७ गते ११:३९

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा उनले ७४२ मत पाएका हुन्।
निर्वाचन आयोगका अनुसार बानियाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत ल्याइन् । यस्तै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायण विष्ट २८७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया