कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमानले बढाए अग्रता
मेरोन्यूज
२०८१ मंसिर १७ गते १२:४३

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता बढाएको छ ।
पछिल्लो मत परिणामअनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले एक हजार ८९२ मतसहित अग्रता लिइरहेका छन्।
यस्तै एमालेका डा.सुरेन्द्र मानन्धरले १ हजार ३७८ र माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले १ हजार १८८ मत पाएका छन्।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७३६ मत ल्याएका छन्।
सम्बन्धित
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया