कर्णाली याक्सलाई झड्का, शिखर धवन आउट
मेरोन्यूज
२०८१ मंसिर १७ गते १३:२२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् ।
शिखर १४ बलमा १४ रन जोडेर आउट भए । उनलाई हर्ष थाकरले आउट गरेका हुन्।
यसअघि ओपनर देव खनाल १ रन बनाएर आउट भएका थिए। उनलाई ललितराजवंशीले आउट गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले जनकपुरविरूद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया