लुम्बिनीले टस जित्यो, पहिले फिल्डिङ गर्ने
मेरोन्यूज
२०८१ मंसिर २२ गते ८:५५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
योसँगै सुदूरपश्चिम ब्याटिङका लागि उत्रनेछ ।
एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो । अहिलेसम्म लुम्बिनी जितविहीन छ भने सुदूरपश्चिम यसअघिका दुवै खेलमा विजयी भएको थियो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रोमा काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको थियो । यस्तै, लुम्बिनी भने पहिलो खेलमा विराटनगर किंग्ससँग र दोस्रोमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया