कांग्रेसको कोशी प्रदेश सम्मेलन आज देखि शुरु
मेरोन्यूज
२०८१ मंसिर २२ गते १०:४९

काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेशको सम्मेलन आज देखि शुुरु हुँदैछ ।
सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा, विश्व प्रकाश शर्मा लगायतका नेताहरू पनि सहभागी हुने जनाइएको छ ।
सम्मेलनमा प्रदेश कार्य समितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीति बारे छलफल हुनेछ । कोशीमा संघीयता पछि पहिलो पटक कांग्रेसको सम्मेलन हुन लागेको हो । सम्मेलन संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले भने बहिष्कार गर्ने भएका छन् ।
वरीयता विवादका कारण शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने जनाइएको छ ।
सम्बन्धित















इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
प्रतिक्रिया