पोखरा र विराटनगरको खेल सुपरओभरमा
मेरोन्यूज
२०८१ मंसिर २७ गते १२:२५

काठमाडौैं । नेपाल प्रिमियर लिग अन्तरगत पाेखरा एभेन्जर्स विराटनगर किङ्सबीचको खेल सुपरओभरमा पुगेकाे छ ।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभर खेल्दै ७ विकेट क्षतिमा १३९ रन बनाएको थियो।
जवाफी ब्याटिङ गरेको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया