गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा शपथ
मेरोन्यूज
२०८१ मंसिर २८ गते २१:३९

गण्डकी। गण्डकी प्रदेशसभा सदस्य सुनिता थापालेले आज पद तथा गोपनियताको सपथ लिएकी छन् ।
पलाई प्रदेश सभा सचिवालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसले समानुपातिकका आधारमा सभामुख कृष्णप्रसाद धिताललाई सपथ ग्रहण गराएको हो ।
प्रदेशसभा सदस्य विमला गौचनको निधनपछि रिक्त भएको पदमा पार्टीको नाम आदेशअनुसार थापा निर्वाचित भएका हुन् । सुन्न नसक्ने भएका कारण अरुले बोले पालागण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गर्दै सुन्न नसक्ने भएका थिए ।
सपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अपाङ्ग र आवाजविहीनका लागि नीति, नियम र योजना बनाउनुपर्ने बताइन् ।
सम्बन्धित















इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया