कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०८१ मंसिर २९ गते १४:४३

काठमाडौं । चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन बनाएको हो।
चितवनका लागि कप्तान कुशल मल्लले सर्वाधिक ४१ बलमा ७२ रन बनाए । उनले जारी एनपीएलमा पहिलो अर्धशतक बनाएका हुन् ।
यस्तै रवि बोपाराले ४४ रन बनाए भने शसन इसाखिलले २८ रनको योगदान दिए ।
सम्बन्धित
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया