काठमाडौं आक्रामक, बिराटनगरको ८ विकेट पतन
मेरोन्यूज
२०८१ मंसिर ३० गते १०:५५

काठमाडौं । बिराटनगरको ८ अौं विकेट पतन भएको छ।
नेपाल प्रिमियर लिगको जारी खेलमा विराटनगर किंग्सको आठौं विकेट पतन भएको छ।
कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट हुँदा क्रिस सोल १ र इस्मत आलम ५ रन बनाएर पेभेलियन फर्किए।
त्यसअघि बसिर अहमद १३, स्कट इडवार्ड्स १५, निकोलस किर्टन १२, दीपक बोहोरा २० र लोकेश बम ८ रन बनाएर आउट भए।
काठमाडौंका लागि गेहार्ड इरासमसले ३ विकेट लिए। त्यस्तै दीपेश कँडेलले २, डान डाउथवाइटे र साहब आलामले १-१ विकेट लिए।
सम्बन्धित
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया