‘प्रदुषणमुक्त’ काठमाडौंको मुहार (फोटोफिचर)
जुली गिरी
२०७८ वैशाख १० गते १५:१२

काठमाडौं । प्रदुषणले विछिप्त भएको राजधानीको मुहार फेरीएको छ ।
पश्चिमी वायुको प्रभावले गत बिहीबार बिहान परेको पानीले काठमाडौं उपत्यकाको वायु प्रदुषण घटेको हो ।
धुँवाधुलो हटेसँगै शुक्रबार राजधानीको वायु स्वच्छ र स्वस्थ देखिन्छ । यसअघि चैतमा देशैभरी लागेको डढेलो र खडेरीले प्रदुषण ह्वात्तै बढेको थियो।
पछिल्लो साता स्थानीय वायुको प्रभावले हावाहुरी र पश्चिमी वायुको प्रभावले वर्षा भएपछि वायु प्रदुषण हटेको हो।
हेर्नुहोस् प्रदुषण मुक्त काठमाडौंको मुहार:-






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया