यू-१९ महिला एसिया कप: नेपालले भारतलाई दियाे ९५ रनको लक्ष्य
मेरोन्यूज
२०८१ पुष २ गते १४:११

काठमाडौं । एसीसी महिला यू–१९ एसिया कपमा भारतले जितका लागि ९५ रनको लक्ष्य पाएको छ।
टस जितेर फिल्डिङ ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जाेडेकाे हो।
नेपालका लागि दुई खेलाडीले मात्रै दोहोरो अंकको रन जाेडे। पूजा महतोले २५ र एलिशा यादवले २० रन बनाउँदा साना प्रवीन ९, सावित्री धामी ३, सोनी पाख्रिन ८, ज्योत्स्निका मरासिनी ६, अनु कडायत र कुसुम गोदारले १–१ तथा रचना चौधरीले ३ रन बनाइन्।
सम्बन्धित
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया