यू–१९ वुमन्स एसिया कप : श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
मेरोन्यूज
२०८१ पुष ४ गते १२:०७

काठमाडौं । एसीसी यू–१९ वुमन्स एसिया कप क्रिकेटको सुपर फोरमा नेपालले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
मलेसियामा श्रीलंकाविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
नेपालले समूह चरणमा पाकिस्तानलाई ३ विकेटले पराजित र भारतसँग अंक बाँड्दै सुपर ४ मा प्रवेश गरेको हो ।
सम्बन्धित















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया