ललितपुरमा एक युवक मृत भेटिए
मेरोन्यूज
२०८१ पुष ५ गते १२:३९

काठमाडौं । ललितपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर महानगरपालिका-१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगर काठमाडौं कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया