काठमाडौंसहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला
मेरोन्यूज
२०८१ पुष ७ गते १९:०९

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ सिद्धिचरण गल्ली डेरा गरी बस्ने उदयपुर मजुवा घर भएका २९ वर्षीय अर्जुन माझी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-७ पतिङस्थित आमाशाङ सामुदायिक वनमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ गोल्फुभञ्ज्याङ घर भएका ८१ वर्षीय लवन सिंह तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, गलकोट नगरपालिका-९ काडेबासस्थित दरम खोलामा सोही नगरपालिका-११ मझुवा बस्ने ३९ वर्षीय नविन बस्याल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया