एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
मेरोन्यूज
२०७८ वैशाख ११ गते १४:२०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा चार साता लकडाउन गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।
आज ४ बजे सीसीएमसी बैठक बस्दैछ । सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय समेत रहेको मन्त्रालय स्रोत बताउँछ ।
पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि मन्त्रालयले कोरोना नियन्त्रणका लागि लकडाउनको सिफारिस गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया