रास्वपाको केन्द्रीय कमिटी बैठक तीन दिनसम्म चल्ने
मेरोन्यूज
२०८१ पुष १६ गते २१:१६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक १९,२० र २१ गते बस्दै छ । सभापति रवि लामिछाने पक्राउ परेपछि पहिलो पटक तीन दिनसम्म केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
यो केन्द्रीय कमिटी बैठकमा प्रदेशका सभापति र महामन्त्रीहरूलाई पनि बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति तथा रास्वपाको भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया