भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक समितिबाट पारित
मेरोन्यूज
२०८१ पुष १८ गते १३:३८

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक पारित भएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित गर्ने निर्णय गरेको हो।
समितिका सभापति रामहरि खतिवडाले सर्वसम्मतिले संशोधन विधेयक पारित भएको बताए।
संशोधन विधेयकमाथि छलफल गर्न नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वमा उपसमिति पनि बनेको थियो।
पारित भएको संशोधन विधेयक अब प्रतिनिधि सभा पुग्नेछ।
सम्बन्धित
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया