रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा
मेरोन्यूज
२०८१ पुष १८ गते १८:२०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरेको छ।
कार्यवाहक प्रवक्ता मनिष झाले पुस २० र २१ गते काठमाडौँमा हुन गइरहेको केन्द्रीय समिति बैठकको एजेन्डाहरू तय गरेको जानकारी दिए ।
उनको सचिवालयले केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेन्डाहरू सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् सार्वजनिक गरेको छ ।
जसअनुसार रास्वपाले बैठकको पहिलो दिन स्थानीय तह उपनिर्वाचनको समीक्षासँगै संगठन समीक्षा र संगठन रणनीतिबारे छलफल गर्ने भएको छ ।
सम्बन्धित

















काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
प्रतिक्रिया