भरोसा केवल तिमीमाथिको
मेरोन्यूज
२०८१ पुष २० गते १०:२२

कसैले सोध्छन् –
“जिन्दगीमा तैंले
के गरेको छस् र ?”
भनेर……..
..
..
..
मैलेपनि !
मुस्कुराउदै
जवाफ दिने गर्छु
तिनीहरुलाई-
“मैले कसैमाथि भरोसा
गरेको छु”……….
..
..
..
र भन्न पर्दैन मैले
त्यो भरोसा केवल
तिमीमाथि को हो
केवल तिम्रै हो ………
सी.जी. ” निर्मल श्री” (चतुर्भुज गौतम)
टीकापुर १, कैलाली (हाल : काठमाडौं)
सम्बन्धित












One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया