कालाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना
मेरोन्यूज
२०७८ वैशाख १२ गते १२:३१

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरस संक्रमण भइ होम आइसोलेसनमा बसेको कलाकार श्रेष्ठ छातीमा सामान्य समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।
चिकित्सकको सल्लाहमा अस्पतालमा नै राखेर भर्ना गरिएरको परिवारले जनाएको छ । मदनकृष्णले वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारलाई कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया