माओवादीको अर्को केन्द्रीय समिति बैठक आगामी असारमा
मेरोन्यूज
२०८१ पुष २३ गते १९:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समितिको बैठक आगामी असारमा बस्ने भएको छ ।
मंगलबार केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले अर्को केन्द्रीय समितिको बैठक आगामी असारमा बस्ने जानकारी गराएका हुन् ।
‘आगामी असारमा केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको सेडुअल तोक्ने हो’ उनले भने ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया