रवि लामिछानेलाई हिरासत लगियो
मेरोन्यूज
२०८१ पुष २८ गते १७:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासत लगिएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेश लगत्तै उनलाई उक्त हिरासतमा लगिएको हो ।
आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया