मंगलबार, वैशाख १६, २०८२

रवि लामिछाने आज पनि हिरासतमै रहने

मेरोन्यूज २०८१ पुष २९ गते १६:४२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेमबार पनि हिरासतमा बस्ने भएका छन् ।

लामिछानेकाे तर्फवाट थुनछेक बहस सकिएपछि अब जाहेरीवालाकाेतर्फवाट सुरू भएकाे तर नसकिए पछि लामिछाने अाज पनि हिरासतमा बस्ने भएका हुन् ।

प्रतिक्रिया